संवैधानिक इजलास: औचित्यता र प्रभावकारिता
संविधान दिवसको सबैलाई शुभकामना! संविधान कार्यान्वयनले दशक पार गरिसक्दा पुनरावलोकन र संशोधनको चर्चाले तीव्र गति लिँदै गएको छ। संविधानको जीवन्तता सुनिश्चित गर्न समयानुकूल पुनरावलोकन र आवश्यक संशोधन अपरिहार्य हुन्छ। यस प्रसङ्गमा संविधान कार्यन्वयनको सफलतासँग प्रत्यक्ष र…