संरचनात्मक हिंसा, गरिबी र शान्तिको अवधारणामा गाल्टुङ, गान्धी र बी.पी. कोइराला
“एक जना चिन्तक थिए र म उनलाई धेरै ठुलो चिन्तक मान्दछु, भर्खरै बिते, यहाँका पनि हैनन् नर्वेका हुन्। जोन गाल्टुङ नाम हो उनको। जोन गाल्टुङ चार पाँच बर्ष अगाडि नेपाल आएका थिए, उनि एक्काइसौं शताब्दीका नामी गान्धीवादी मध्ये एक मानीन्छन्। उनले वक्तव्य दिएका थिए, नेपाल…