नेपालको संविधानको एक दशक
आज नेपालको संविधान जारी भएको एक दशक पुरा हुँदैछ, लामो संघर्ष र विभिन्न राजनीतिक परिवर्तनको उपलब्धि मानीएको यो संविधान लामो बहस र छलफलपछि संविधानसभाबाट नेपालको सातौँ संविधानको रुपमा प्राप्त भएको दस्तावेज हो । 'संविधानसभाबाट निर्माण हुनु' यो सं…