न्यायिक सक्रियता र न्यायिक संयमता बीचको अन्तरकलह
सामान्य अर्थमा न्यायिक सक्रियता भनेको प्रचलित संविधान, कानूनको मूल्यमान्यतामा मात्र सीमित नभई अदालतहरूले आफ्नो स्वविवेक प्रयोग गरी न्याय सम्पादन गर्ने कार्य हो । न्यायिक सक्रियताको अभ्यासलाई तुलनात्मक रुपमा अध्ययन गर्दा Realist School of Jurisprudence को भावनाबाट प्रभावि…