सेप्टेम्बर विद्रोह: संवैधानिक सर्वोच्चताको कसीमा जेन्जी
गत हप्ता नेपालको राजधानी र केहि मुख्य सहरहरूमा जेन्जी पुस्ताको अगुवाइमा भएको आन्दोलन, जो प्रारम्भमा भ्रष्टाचार नियन्त्रण र पछिल्लो सामाजिक सञ्जालमाथिको पछिल्लो सरकारी प्रतिबन्ध विरुद्धको शान्तिपूर्ण प्रदर्शनको रूपमा सुरु भएको थियो । सेप्टेम्बर ८ मा राज्यका तर्फ बाट चरम हिंस…