Right to Justice • Opinions • May 11, 2025 नागरिकमा चेतना: कानुन बुझौं, अधिकार खोजौँ मानव सभ्यताको विकाससँगै समाजमा नियम र कानुनको अवधारणा जन्मियो, जसले मानिसहरूको आचरणलाई मर्यादित बनाउँदै सहअस्तित्व सुनिश्चित गर्यो। कानुन कुनै पनि राज्यको आधारभूत संरचना हो जसले अधिकार र कर्तव्यको स्पष्ट परिभाषा गर्छ । यसले केवल अपराधीलाई दण्ड दिनको लागि मात्र नभए… By Suveksha Panta